प्रहरी इन्काउन्टरमा अपहरणकारीको मृत्यु

काठमाडौं । काँडाघारीबाट आइतबार अपहरणमा परेका बालक मृत अवस्थामा फेला परेका छन् । ११ वर्षीय बालक निशान खड्काको शव ठिमीमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बालक अपहरण गर्ने दुई जनालाई पनि प्रहरीले इन्काउन्टर गरेको छ । प्रहरीको इन्काउन्टरबाट अपहरणमा संलग्न अजय तामाङ र गोपाल तामाङ घाइते भएका थिए । उनीहरुको पनि उपचारको … Continue reading प्रहरी इन्काउन्टरमा अपहरणकारीको मृत्यु